मंगोल मूलवासीहरु





हामी मूलबासी मंगोल !!! हामी जनजाति होइनौ !!!
1)
कुनै पनि राष्ट्र वा देश स्थापना हुनुभन्दा अगाडी त्यहाँको भूभागमा वसोवास गर्दै आएकालाई मूलवासी भनिन्छ
2)
विश्वका सबै मंगोल मूलवासी को पृथक भाषा, धर्म, संस्कृति, रितिरिवाज मौलिक परम्परा हुन्छन।
3)
नेपालको  80% मंगोल मूलवासीहरु, कुमाल, गुरुङ, चेपाङ, जिरेल, तामाङ, तोक्पेगोला, मार्फली थकाली, थामी, थारु, दुरा, , नेवार, पहरी, बराम, भुजेल, मगर, याक्खा, लिम्बु, राई, , लार्के, वालुङ, ल्होमी (सिङ्सा), शेर्पा, , सियार, सुनुवार, ह्योल्मो, डोल्पो, थुदाम, धानुक, राउटे, कुसुण्डा्र, किसान, गन्गाई, उराँव, ताजपुरिया, तांबे, दनुवार, दराई, धिमाल, बोटे, भोटे, माझी, मुगाल, मेचे, राजवंशी, राजी, लेप्चा ब्याँसी, छन्त्याल, हायु, मार्फाली थकाली, तीन गाउँले थकाली, सुरेल, कुचबाडिया, बाह्रगाउँले ल्होपा नेपालका मंगोल मूलवासी हुन
4)
विश्वका सबै मंगोल मूलवासी राज्यसत्तामा प्रभुत्व विहिन अवस्थामा छन।