तस्बिर सङग्रह


Affiliation given to Mr Pradip Kumar Rai who is the First National Anthem writer from Mongol Mulbhasi in Nepal & Ang Dawa Sherpa


ओखली जस्तै देखिने ढुङगा भएकोले ओखलढुङगा नामकरण गरिएको हो l 
  
एम.एन.ओका संस्थापक प्रेसिडेन्ट डा.गोपाल गुरुङ कार्यक्रम उत्घाटन गर्नु हुँदै ।


       एम.एन.ओका संस्थापक प्रेसिडेन्ट डा.गोपाल गुरुङ आफ्नो साहासिक भनाइहरु राख्नु हुँदै । 
                   एम.एन.ओ वरिष्ठ केन्द्रिय सदस्य तथा मंगोल नेशनल अर्गनाइजेशन केन्द्रीय सम्पर्क सभा अध्यक्ष श्यर्वा थुप्तेन लामा र मंगोल नेशनल अर्गनाइजेशन  केन्द्रीय सम्पर्क सभा सदस्य आङ दावा शेर्पा ।


मंगोल नेशनल अर्गनाइजेशन केन्द्रीय सम्पर्क सभा बाट प्रकाशित "अहिन्दू मुलबासी मंगोलको जिउंदो आवाज" भन्ने अपिल अध्यायन गर्नु हुँदै मंगोल प्रेमी युवाहरु ।
मंगोल नेशनल अर्गनाइजेशन केन्द्रीय सम्पर्क सभा बाट प्रकाशित "अहिन्दू मुलबासी मंगोलको जिउंदो आवाज" भन्ने अपिल अध्यायन गर्नु हुँदै मंगोल प्रेमी युवाहरु ।
मंगोल नेशनल अर्गनाइजेशन केन्द्रीय सम्पर्क सभा बाट प्रकाशित "अहिन्दू मुलबासी मंगोलको जिउंदो आवाज" भन्ने अपिल अध्यायन गर्नु हुँदै मंगोल प्रेमी युवाहरु ।
मंगोल नेशनल अर्गनाइजेशन केन्द्रीय सम्पर्क सभा बाट प्रकाशित "अहिन्दू मुलबासी मंगोलको जिउंदो आवाज" भन्ने अपिल अध्यायन गर्नु हुँदै मंगोल प्रेमी युवाहरु ।
मंगोल नेशनल अर्गनाइजेशन केन्द्रीय सम्पर्क सभा बाट प्रकाशित "अहिन्दू मुलबासी मंगोलको जिउंदो आवाज" भन्ने अपिल अध्यायन गर्नु हुँदै मंगोल प्रेमी युवाहरु ।

 मंगोल नेशनल अर्गनाइजेशनको संस्थापक प्रेसिडेन्ट डा.गोपाल गुरुङलाई स्वागत गर्नको निम्ती त्रिभुवन बिमान स्थल मा भेला हुनु भएको मंगोल कार्यकर्ताहरु ।




 मंगोल नेशनल अर्गनाइजेशनको बरिष्ट केन्द्रीय सदस्य थुप्तेन लामा र MNO केन्द्रीय सदस्य दिलिप याङ्माली राइ मंगोल नेशनल अर्गनाइजेशन केन्द्रीय सम्पर्क सभा कार्यालयमा ।
मंगोल नेशनल अर्गनाइजेशन केन्द्रीय सम्पार्क सभा सचिव अरुणराज गुरुङ भर्खरै मात्र केन्द्रीय सम्पर्क सभामा पदोन्नत्ती हुनु भएको ओखलढुङ्गा जिल्ला निवासी आङदावा शेर्पाको बारेमा संस्थापक प्रेसिडेन्ट डा.गोपाल गुरुङलाई जानकारी गराउनु हुँदै



युग कवि सिद्धिचरण श्रेष्ठ (मेरो प्यारो ओखलढुङगाका लेखक )को शालिक ओखलढुङगामा

     
            युग कवि  सिद्धिचरण श्रेष्ठद्वारा लिखित कविता                    
                     


मंगोल नेशनल अर्गनाइजेशन केन्द्रीय सचिव  बुद्धलाल मेचे आफ्ना भनाइहरु प्रस्तुत गर्दै केन्द्रीय सम्पर्क सभा कार्यालय काठमाडौंमा ।
 बिगत एकदुई बर्ष पहिले देखी मंगोल नेशनल अर्गनाईजेशनको बैचारीक लडाईंमा आफ्नो ब्यक्तिगत तर्फबाट आफ्नो बल,बुद्धी र बिचारले भ्याएसम्म संगठनलाई दिनुभएको योगदानको मुल्याङ्कन गर्दै निकट भविश्यको मंगोल युवानेता रुपमानै संगठनले बिश्वास गरिसकेको दुई युवा नेता जिबन राई र रिन्छेन दोर्जे तामाङलाई हौसला,उत्साहा र प्रेरणाको निम्ति मंगोल नेशनल अर्गनाईजेशनको संस्थापक प्रेसिडेन्ट डा.गोपाल गुरुङ द्धरा सार्बजनिकरुपमानै खादा ओढाई सम्मान गर्नेक्रममा रिन्छेन दोर्जे तामाङ ।
 बिगत एकदुई बर्ष पहिले देखी मंगोल नेशनल अर्गनाईजेशनको बैचारीक लडाईंमा आफ्नो ब्यक्तिगत तर्फबाट आफ्नो बल,बुद्धी र बिचारले भ्याएसम्म संगठनलाई दिनुभएको योगदानको मुल्याङ्कन गर्दै निकट भविश्यको मंगोल युवानेता रुपमानै संगठनले बिश्वास गरिसकेको दुई युवा नेता जिबन राई र रिन्छेन दोर्जे तामाङलाई हौसला,उत्साहा र प्रेरणाको निम्ति मंगोल नेशनल अर्गनाईजेशनको संस्थापक प्रेसिडेन्ट डा.गोपाल गुरुङ द्धरा सार्बजनिकरुपमानै खादा ओढाई सम्मान गर्नेक्रममा जिबन राई ।

 मंगोल नेशनल अर्गनाईजेशनको संस्थापक प्रेसिडेन्ट डा.गोपाल गुरुङ लाई खादक ओडाइ दिदै वरिष्ठ केन्द्रीय सदस्य तथा मंगोल नेशनल अर्गनाईजेशन केन्द्रीय सम्पर्क सभा अध्यक्ष श्यर्वा थुप्तेन लामा ।
 मंगोल नेशनल अर्गनाईजेशनको संस्थापक प्रेसिडेन्ट डा.गोपाल गुरुङ लाई खादक ओडाइ दिदै  केन्द्रीय सदस्य बिरलाल राई ।
मंगोल नेशनल अर्गनाईजेशनको संस्थापक प्रेसिडेन्ट डा.गोपाल गुरुङ लाई खादक ओडाइ दिदै  मंगोल नेशनल अर्गनाईजेशन केन्द्रीय सम्पर्क सभा सचिव अरुण राज गुरुङ
मंगोल नेशनल अर्गनाईजेशनको संस्थापक प्रेसिडेन्ट डा.गोपाल गुरुङ लाई खादक ओडाइ दिदै  मंगोल नेशनल अर्गनाईजेशन केन्द्रीय सम्पर्क सभा सदस्य आङदावा शेर्पा 
मंगोल नेशनल अर्गनाईजेशनको वरिष्ठ केन्द्रीय सदस्य तथा मंगोल नेशनल अर्गनाईजेशन केन्द्रीय सम्पर्क सभा अध्यक्ष श्यर्वा थुप्तेन लामालाई खादक ओडाइ दिदै  मंगोल नेशनल अर्गनाईजेशन केन्द्रीय सम्पर्क सभा सदस्य आङदावा शेर्पा 


मंगोल नेशनल अर्गनाईजेशनको संस्थापक प्रेसिडेन्ट डा.गोपाल गुरुङ लाई जय मंगोल गर्दै मंगोल नेशनल अर्गनाईजेशन केन्द्रीय सम्पर्क सभा सदस्य रिन्छेन दोर्जे तामाङ
मंगोल नेशनल अर्गनाईजेशन केन्द्रीय सम्पर्क सभा सदस्य आङ दावा शेर्पा तथा मंगोल नेशनल अर्गनाईजेशन केन्द्रीयका वरिष्ठ केन्द्रीय सदस्य बिरलाल राई ।
मंगोल नेशनल अर्गनाईजेशनको वरिष्ठ केन्द्रीय सदस्य तथा मंगोल नेशनल अर्गनाईजेशन केन्द्रीय सम्पर्क सभा अध्यक्ष श्यर्वा थुप्तेन लामा द्वरा झापा जिल्ला सदस्य रिता राइलाई खादक ओडाइ दिदै ।
मंगोल नेशनल अर्गनाईजेशनको वरिष्ठ केन्द्रीय सदस्य तथा मंगोल नेशनल अर्गनाईजेशन केन्द्रीय सम्पर्क सभा अध्यक्ष श्यर्वा थुप्तेन लामा द्वरा झापा जिल्ला सदस्य तथा मंगोल नेशनल अर्गनाइजेशनको केन्द्रीय सचिव बुद्दालाल मेचेको छोरी बानिरा मेचेलाई खादक ओडाइ दिदै

मंगोल नेशनल अर्गनाइजेशनको केन्द्रीय सचिव बुद्दलाल मेचे,मंगोल नेशनल अर्गनाईजेशनको वरिष्ठ केन्द्रीय सदस्य तथा मंगोल नेशनल अर्गनाईजेशन केन्द्रीय सम्पर्क सभा अध्यक्ष श्यर्वा थुप्तेन लामा,मंगोल नेशनल अर्गनाईजेशनको संस्थापक प्रेसिडेन्ट डा.गोपाल गुरुङ तथा केन्द्रीय सदस्य सरस्वती लिम्बु ।

एम. एन .ओको संस्थापक प्रेसिडेन्ट डा. गोपाल गुरुङबाट एमएनओ बरिष्ट केन्द्रिय सदस्य श्यर्वा थुप्तेन लामाद्धरा लिखित “WELCOME NEPAL AND REVIEW NEPAL” नामक पुस्तक बिमोचन
मंगोल नेशनल अर्गनाईजेशन केन्द्रीय सम्पर्क सभा  सदस्य  आङ  दावा शेर्पा तथा मंगोल नेशनल अर्गनाईजेशन केन्द्रीय सम्पर्क सभा सदस्य रिन्छेन दोर्जे तामाङ
मंगोल नेशनल अर्गनाईजेशनको संस्थापक प्रेसिडेन्ट डा. गोपाल गुरुङद्वरा  केन्द्रीय सम्पर्क सभामा पदोन्नत्ती हुनु भएको ओखलढुङ्गा जिल्ला निवासी आङदावा शेर्पालाई खादक लागैदिनु हुदैँ


मंगोल नेशनल अर्गनाईजेशनको वरिष्ठ केन्द्रीय सदस्य तथा मंगोल नेशनल अर्गनाईजेशन केन्द्रीय सम्पर्क सभा अध्यक्ष श्यर्वा थुप्तेन लामा ओखलढुङ्गा जिल्ला को सदस्य धन बा.गुरुङ संग  जय मंगोल गर्दै 
Actors Nikhil Uperti & Ang Dawa Sherpa Shooting Film  Bhagya Nepal Police Rolls In  2004