एम . एन. ओ केन्द्रिय सभा

धरान मंगोल नेशनल अर्गनाईजेशनको केन्द्रिय प्रेसिडेण्ट पदमा पुन . गोपाल गुरुङ सर्वसहमतिमा चुनिनु भएकोछ पुर्वको सुन्दर नगरी धरान बजारमा पौष १५ , १६ १७ गते सम्पन्न संगठनको चौथो राष्ट्रिय महाधिबेशनद्वारा . गोपाल गुरुङलाई केन्द्रिय प्रेसिडेण्ट  पदमा सर्वसहमतिबाट निर्बिरोध चुनिनु भएको हो धरानस्थित सैनिक भवनमा बन्दसत्रमा सुनसरीका अध्यI. तथा नवनिर्वचित् केन्द्रिय सदस्य देनेश वान्तवले केन्द्रिय प्रेसिडेण्ट पदका लागि . गोपाल गुरुङलाई प्रस्ताव राखनु भएको थियो भने वानतावको उत्त प्रस्तावलाई झापा जिल्ला सभाका अध्यI. एवम् नवनिर्वचित केन्द्रिय सदस्य सानबहादुर मेचेले समर्थन गरे लगतै उपस्थित् सबै प्रतिनिधीहरुले ताली बजाएर समर्थन गरेका थिए केन्द्रिय प्रेसिडेण्ट पदमा चुनिए लगत्तै . गोपाल गुरुङलाई सबैले खादा   .]ढाई   बधाई तथा शुभकामना दिएका थिए यसरी शुभकामना दिनेहारुमा  सानबहादुर  मेचे, मणी पापो, राम तुम्रोक, छविन्द्र गुरुङ, दिनेश वान्ताव, मोहन मगर, भुवनसिंह योङ्हाङ, जीवन मंगोल, शक्ती चाम्लिङ , रिन्छेन दोर्जे तमाङ ,मंगोल  भक्त्त खपाङ्गी , कर्णबहादुर जिरेल,  रतनबहादुर बुढामगर , कलपना थापा मगर , बजेन्द्र अम्बु , रतनबहादुर  बुढामगर , आङदावा शेर्पा , सपना मगर, बिनोद हिमाली रोक्का मगर , हरि  तमाङ लगायत रहनु भएको थियो बन्दसत्रले २६ जान केन्द्रिय सदस्य , दुई जना वैकल्पिक केन्द्रिय सदस्य , जना वरिष्ठ केन्द्रिय सदस्य , जना केन्द्र्य सल्लाकार , १९ जना पदेन केन्द्रिय सदस्य पदाधिकारीइहरुलाई सर्वसहमतिमा चयन गरिएको केन्द्रिय पदाधिकारीहरुको नाम यस प्रकार रहेको :-








प्रेसिडेण्ट -ड. गोपाल गुरुङ - काठमन्डौ
·      वरिष्ठ केन्द्रिय सदस्य - शान्तिलाल धिमाल - झापा
·      वरिष्ठ केन्द्रिय सदस्य - लामा थुप्तेन श्यार्वा - सोलु
·      मुल सचिव - बुद्धलाल मेचे - झापा
·      सचिव- सुर्य कुमार गुरुङइलाम
·      सहसचिवदिलिप याङ्मा राई - इलाम
·      कोषाध्यI. - सरस्वती लिम्बू - ताप्लेजुङ्
·      प्रवत्ता - वीरलाल वालाहाङ - खोटाङ
·      प्रचार सचिव - सन्तोष तमाङ - झापा
केन्द्रिय सदस्यहरु :


·      गणेश राई -       इलाम
·      ज्योतिमान राईझापा
·      टोमराज लिम्बू  -   झापा
·      मनकुमार लिम्बू  - सोलु
·      गजेन्द्र योङहाङ  -   इलाम
·      दिलिप धिमाल  -   झापा
·      तोपबहादुर गुरुङ  - ढोलखा
·      देव माक्रेहाङ  -      इलाम
·      रजकुमार गुरुङ -  झापा
·      विनोद हिमाली -  रोल्पा
·      दिनेश वान्ताव  -  सुन्सरी
·      सान्बहादुर मेचे  -  झापा
·      ठिलेन शेर्पा    -      दोलखा
·      आङदाव शेर्पा   -   अोखलढुङ्गा
·      भुवनसिंह लिम्बू  -  मोराङ
·      यशुधन लिम्बू  -   धनकुटा
·      रिन्छेन दोर्जे तमाङ - धादिङ
·      धनप्रकश खिमदुङ  - इलाम
·      थमन बुढामगर  -  रुपन्देही


 वैकल्पिक केन्द्रिय सदस्य :
·      मोहन सेरङ - झापा
·      सुमित्रा  राई   -इलाम
 केन्द्रिय सल्लाकार :
·      गौरिमान योङहाङ -इलाम 
·      दिल्बहदुर लिङखिम - झापा
·      पदमबहादुर नेम्वाङ -झापा
·      मन्बहादुर राई  - इलाम
·      उदय मुखिया - इलाम
केन्द्रिय पदेन सदस्य 
 पापो लिम्बू - इलाम
·      श्याम लिन्बु - झापा
·      कर्णबहादुर जिरेल - धोलखा
·      चाविन्द्र गुरुङ - ताप्लेजुङ
·      मंगोलभत्ता खपाङगी - रामेछाप
·      रुद्र मगर - सोलुखुम्बु
·      मोहन मगर - उदयपुर
·      गंगा चोङहाङ - तेह्रथुम
·      सपना मगर - दाङ
·      देबेन्द्र रिल्ली घले - संखुवासभा
·      हरि तमाङ - धादिङ
·      शाक्त्ती चाम्लिङ - भोजपुर
·      बूर्जेन तामाङ - सिन्धुली
·      मेन लामा - रसुवा
·      जीवन मंगोल - खोटाङ
·      जीवन स्याङ्तान - मक्वान्पुर
·      राम तुम्रोक - पाँचथर
·      रतन्बहादुर बुढामगर - रुकुम
·      बजेन्द्र अम्बुले - ओखल्ढुङ्गा