Thursday, November 1, 2012

About MNO

एकाइसौ शताब्दी अहिन्दु मुलबासी मंगोल मुक्तिको शताब्दी हुनेछ " 
मैले पसिना मागे पसिना देऊरगत मागे रगत देऊ , मा तिम्रो छोरा छोरीको उज्वल  सुरक्षित भविष्यको निम्ति हाम्रो लुटिएको अस्तित्व फिर्ता गर्नका निम्ति प्राण दिन तयार छु l – डा.गोपाल गुरुङ,संस्थापक प्रेसिडेन्ट

मेरो राजनैतिक लडाइं भनेको साम्राज्यवादी हिन्दू आर्यन बाहुन छेत्रीले सांढे चार सय      वर्षदेखी नेपाल मा अपनाउदै आएको वर्ण भेदी निती विरुद्धको लडाइं हो । मेरो लडाइं भनेको आफ्नै मुलुकमा बाहुन छेत्रीको दबदबा-हेपाइ-थिचो मिचो बिरुद्धको लडाइं हो-आगामी पिंढिको उज्वल र सुरक्षित भविष्यको निम्तिको लडाइं हो । यो लडाइंमा म-बलिदानी हुन परे पनि हच्कन्न ।
- डा.गोपाल गुरुङ,संस्थापक प्रेसिडेन्ट